• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
श्राद्ध किन र कसले गर्ने ?

श्रद्धापूर्वक मृतकको तिथिमा गरिने अनुष्ठानलाई श्राद्ध भनिन्छ । ‘श्रत् धातुको अर्थ सत्य हुन्छ । ‘श्रत्, सत्यं ददातीति श्रद्धा अर्थात्, जसले भित्री हृदयदेखि सत्य मानेर, विश्वास र भक्तिभावले कार्य गर्छ, उपहार चढाउँछ त्यसलाई श्रद्धा भनिन्छ । श्रद्धया दीयते, हूयते, क्रियते तद् श्राद्धम् अर्थात्, श्रद्धाले दिने, हुने, गर्ने कार्यलाई श्राद्ध भनिन्छ ।