• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
सभ्य समाजका असभ्य हामी

सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा बिरुद्धको अभियान । यस वर्षको नाराले यो आलेख लेख्न आकर्षित गर्यो, हरेक वर्ष नेपालमा लैङ्गिक हिंसा बिरुद्धको अभियान विभिन्न गतिविधिहरु संचालन गरि मनाईने गरिन्छ । यस्ता विषयहरुमा प्रायः दिवस, तालिम, सभा समारोह, गोष्ठी लगायतका विभिन्न गतिविधिहरु हुने गर्दछन । यसरी दिवश मनाईयो भने फोटाहरु र