• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
भारतमा रेल दुर्घटना चारको मृत्यु, कयौँ घाइते

नयाँदिल्ली । भारतको पूर्वी राज्य बिहारमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हनुका साथै कयाँ घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् । बिहारको राजधानी पटनादेखि ९६ किलोमिटर पश्चिममा रहेको बक्सर जिल्लाको रघुनाथ रेल्वे स्टेशनमा बुधबार राति दुर्घटना भएको हो । स्थानीय सञ्चार माध्यामहरूले अधिकारीहरुलाई उद्धृत गर्दै दिल्लीबाट आसामको

भारतीय रेल दुर्घटनाका ५० भन्दा बढी शवको अझै पहिचान हुन…

एजेन्सी । भारतमा करिब एक महिना पहिले जुन २ मा भएको रेल दुर्घटनामा परी मृत्यु भएका ५२ जनाको शवको पहिचान

भारतमा रेल दुर्घटना भएको ५१ घण्टापछि सेवा पुनः सञ्चालनमा

एजेन्सी । शुक्रबार राति २७५ जनाको मृत्यु हुनेगरी भएको रेल दुर्घटनापछि बालासोरबाट सोमबारदेखि यात्रु र मालवाहक रेलहरू पुनः सेवामा फर्किएको

ओडिशामा रेल दुर्घटनाः २०७ जनाको मृत्यु, ९०० भन्दा बढी घाइते

छिमेकी राष्ट्र भारतको ओडिशास्थित बालासोरमा शुक्रबार साँझ भएको रेल दुर्घटनामा २०७ जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी यात्रु

इरानमा ३४८ जना यात्रु सवार रेल दुर्घटना, कम्तिमा दशको मृत्यु

तेहरान । मध्य इरानमा बुधबार मशहद र याजद सहरहरू बीचको लाइनमा रहेको ताबासनजिकै रेल पटरीबाट खस्दा कम्तिमा १० जनाको मृत्यु