• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
रासस आबद्ध प्रेस युनियन केन्द्रीय पदाधिकारी एवं सदस्यको स्वागत

काठमाडौं । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनमा निर्वाचित राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत पदाधिकारी एवं केन्द्रीय सदस्यलाई आज रासस केन्द्रीय कार्यालयमा स्वागत तथा सम्मान गरिएको छ । नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र शाखाका अध्यक्ष मोहिनी मिश्र रिसालले