• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
वडा अध्यक्षमा विजयी भएमा सरकारी सेवा नलिने अभिनेता घिमिरेको घोषणा

काठमाडौं । अभिनेता राज घिमिरेले आफू वडा अध्यक्षमा निर्वाचित भएमा वडा अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुविधा नलिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले पाउने उक्त सेवा सुविधा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्च गर्ने उल्लेख गरेका छन् । ‘म विजयी भएपश्चात ५ वर्षसम्म कुनैपनि सरकारी सवारी साधनको