• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
घरको कुन दिशामा राख्ने मनी प्लान्ट ?

एजेन्सी । नामबाटै थाहा पाउन सकिन्छ कि मनी प्लान्ट किन भन्ने गरिन्छ । यो बिरुवा घरमा रोप्दा आशिर्वाद प्राप्त हुने जनविश्वास रहेको छ । जुन घरमा मनी प्लान्ट फुल्छ, त्यहाँ लक्ष्मीको आशीर्वाद रहन्छ भन्ने जनविश्वास छ । यसलाई राख्ने सही दिशा वास्तुशास्त्रमा पनि बताइएको छ । यदि वास्तुशास्त्रका यी नियमहरूलाई