• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
भाइपूजाका नाममा दाजुभाइलाई बिरामी नपारौँ

तिहार पर्व दाजुभाइ र दिदीबहिनीमा खुसी साट्ने पर्व हो । दिदीबहीनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो, तिहार । यस पर्वमा दाजुभाइलाई विभिन्न किसिमका भाइमसला मिठाईका परिकार खुवाउने गरिन्छ । यस पर्वको महत्व नै भाइपूजा हो । भाइपूजामा टीका लगाउने, पूजा गर्ने एकदमै राम्रो चलन हो । यो