• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
अनौठो प्रतियोगिताः सबैभन्दा मोटो मानिस विजयी, मोटाउनका लागि रगत पिउने

एजेन्सी । संसारमा धेरै प्रकारका जनजातिहरू पाइन्छन् । यी जनजातिहरूको खानपान र जीवनशैली बिल्कुलै फरक हुन्छ । कुनै जनजातिहरूले अझै पनि हजारौं वर्ष पुरानो परम्परालाई पालना गर्छन् । उनीहरु जहाँ बस्छन्, त्यहाँ उनीहरुको पूर्ण अधिकार हुन्छ । देशका सरकारहरूले पनि अधिकारमा हस्तक्षेप गर्दैनन् । जनजातिहरूले धेरै अनौठा परम्पराहरू पछ्याउँछन्, जसको