• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
सरकार पनि चुनाव हारेकाको पक्षमा हो कि ? भन्ने शंका…

काठमाडौँ । विकासको बाटोमा लम्किरहेको नेपालको लागि गैरआवासीय नेपालीहरुको भुमिका अतुलनीय हुन्छ । देशको हावापानी, माटो, संस्कृतिबारे जानकार भएको कारण काम गर्न सजिलो पनि हुन्छ । नेपाल बाहिर अध्ययन, रोजगारका लागि बाहिरिएका नेपाली नेलाल नै नफर्किए पनि आफ्नो देश, समाजका लागि केही गर्छु भन्नु सम्माननीय कार्य नै हो । तर