१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा



अ+ अ-

धनुषा । मधेस सरकारबाट नेकपा एमाले पनि बाहिरिएको छ।

आइतबार एमालेबाट मन्त्री र राज्यमन्त्री बनेका ६ जना सांसदले मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनेहरुमा मन्त्री राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोद कुमार जयसवाल, सरोज कुमार यादव र राज्यमन्त्री केशव राय तथा शारदा थापा रहेका छन् ।

आजै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ ।

यसअघि माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिइसकेको छ ।