• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
तीसवर्ष सडकको बासपछि यसरी तुलसालय पुगे ‘बंगाली’

काठमाडौं । तीस वर्षभन्दा बढी बिताए उनले यही गाउँटोलमा । चापागाउँ दोबाटोमै पोखियो उनको पसिना र जीवन पत्तै पाएनन् । उनी घरको अर्थात् सानोतिनो कामका सारथि नै थिए । कसको घरमा के काम पथ्र्याे उनी उनी हाजिर हुन्थे । त्यसैले सबैको मुखैमा झुण्डिएको थियो ‘बंगाली’ । घर भारतको बंगाल बताउने