• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
फुटपाथको समस्या: स्थानीय सहभागितामा अनौपचारिक व्यवसायीलाई सम्झाउँदै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले, पैदल मार्गलाई यात्रीमैत्री बनाउन सडक अतिक्रमण विरुद्ध सचेतना अभियान थालेको छ । अभियानमा सडक अतिक्रमण गरेर नऔपचारिक रुपमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई उहाँहरुकाकारण पैदल यात्रामा उत्पन्न हुने कठिनाई, यात्रुले सडकबाट हिँड्नु पर्ने बाध्यता र यसले निम्त्याउने सम्भावित दुर्घटना विषयमा सम्झाई बुझाई