• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा आयोगमा जलपान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा सरिक हुनुभयो । कान्तिपथस्थित आयोग परिसरमा आज आयोजित समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्थ्यो । पूर्व प्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष,

चार हजार बढी उम्मेदवारको धरौटी रकम जफत

काठमाडौँ । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चार हजार दुई सय ८५ जना (७६.०४ प्रतिशत) उम्मेदवारको धरौटी रकम

प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

काठमाडौँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा भन्दा समानुपातिक

समानुपातिकमा एमाले अगाडि, दोस्रोमा कांग्रेस

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले

मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित हुनुभएको छ ।

संसद्मा एक दर्जन दलको प्रतिनिधित्व, कुन दलबाट को विजयी ?

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणमा छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ६२ स्थानको

बैतडीमा ७७ हजार मत खस्दा १९ हजार बदर

बैतडी । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार सात सय ७१ मत बदर

समानुपातिक मतगणना: कति दलले पाउलान् राष्ट्रिय मान्यता ?

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मङ्सिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । पछिल्लो

समानुपातिकतर्फ ८४ लाख मत गनियो, सबैभन्दा धेरै मत पाउने एमाले

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१

गणना सकिँनै लाग्दा बाँकी रहेका ६ ठाउँको अपडेट यस्तो छ

प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये कहीँ गणना बीचमा रोकिएको छ भने केही ठाउँमा धेरै मत गन्नुपर्ने भएकाले समय लागेको बताइएको छ

एक सय ३५ स्थानको मतगणना जारी, कांग्रेस ४२, एमाले ३८…

काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ निर्वाचन क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ निर्वाचन

मनाङमा ७० दशमलव ६७ प्रतिशत मत खस्यो

मनाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो ३ः१५ बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ

उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदानस्थल छन् ?

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक

निषेध अवधिमा प्रचारप्रसार गरिए कारबाही

काठमाडौँ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेधको

निर्वाचनको दिन मौसम सफा रहने

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मङ्सिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहने छ । जल

निर्वाचनले रोकेन युवालाई विदेशिन, असोजमा ६२ हजारभन्दा बढीले लिए श्रम…

काठमाडौं । मंसिर ४ गते देशभर एकसाथ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी हुँदैछ । तर, मतदाता भने रोजगारीको खोजीमा

निर्वाचनको सरगर्मी उत्साहजनक र वातावरण शालिन: आयोग

काठमाडौँ । देशभर हिउँदे चिसो बढेसँगै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चुनावी सरगर्मीको राप भने

निर्वाचन नजिकिएसँगै सवारी साधन बुकिङ बढ्यो

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै सार्वजनिक यातायातको माग बढेको छ । निर्वाचन आउन एक हप्ता समय बाँकी

निर्वाचन नजिकिएसँगै सुरक्षा निगरानी थप चुस्त, झन्डै तीन लाख सुरक्षाकर्मी…

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ११ दिन बाँकी छ । निर्वाचनको मतदान

जन्मसिद्ध नागरिकका सन्तानले पाएनन् नागरिकता: ५ लाख बढी नागरिक मताधिकारबाट…

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा झन्डै ५ लाख नागरिक मताधिकारबाट वञ्चित हुने