• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
किर्तिमानी आरोही निमा ग्याल्जेन शेर्पालाई सम्मान गर्न भाई फुर्वाको अनुरोध

काठमाडौँ । दुई पटक गिनिज बुकमा नाम लेखाइसकेका र नेपाल भ्रमण वर्ष २०११ को सद्भावना दूतसमेत भइसकेका सफल हिमाल आरोही निमा ग्याल्जेन शेर्पालाई स्वागत र सम्मान गर्न उहाँका भाइ फुर्वा तेन्जिङ शेर्पाले अनुरोध गर्नुभएको छ । आरोही फुर्वाले एनएमए, टान, नेपाल पर्यटन बोर्ड, सगरमाथा आरोही संघ, पर्यटन विभागलगायतलाई ग्याल्जेनको स्वागत