• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
कालिका विद्यापीठ: समाजसेवी सापकोटाको सपना

चितवन । करिब दुई साताअघि राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष एवं पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा गैँडाकोटका समाजसेवी तिलक सापकोटालाई भेट्न उहाँको निवास पुग्नुभयो । साथमा म पनि थिएँ । हामीलाई भेटेपछि सापकोटाको पहिलो गुनासो थियो, “लौन कालिका संस्कृत विद्यापीठमा आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा विज्ञान र थापत्य शास्त्रको पठनपाठनका