• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
प्रसाई लिखित भानु जीवनी विशिष्ट उपलब्धि

जसले इतिहासमा नयाँ कामको थालनी गर्दछ उसले आफ्नो समयको चिन्तन, चेतना र आवश्यकताअनुरूपका सामग्री प्रस्तुत गर्दछ । तीक्ष्ण चेतनाले भावी सम्भावनाको गोरेटो खनेपछि युगीन प्रतिभाहरू त्यसलाई विशाल राजमार्गको रूप दिँदै अघि बढ्दै जान्छन् । त्यसै क्रममा देखा परेको छ ‘भानुभक्त आचार्यको जीवनवृत्त ।’ भानुभक्त नेपाली वाङ्मयका अरुणोदय थिए । उनले