• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
छानबिन समितिको प्रतिवेदन- ‘अल्मुताइरी अस्वस्थ र गैरव्यावसायिक छन्, उनको विकल्प…

काठमाडौं । फुटबल खेलाडी-प्रशिक्षक विवाद छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन अखिल नेपाल फुटबल संघसमक्ष बुझाएको छ । प्रतिवेदनमा नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी स्वास्थ्यका हिसाबले नेपाली टोली सम्हाल्न असक्षम रहेको औँल्याइएको छ । बयानमा पनि अल्मुताइरीले आफू अस्वस्थ रहेको बताएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा छानबिन समितिले एएफसी