• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
चिनियाँ नयाँ वर्षका अवसरमा रत्नपार्कमा लालटिन पर्व (फोटो फिचर)

काठमाडौं । बुधबार साझ रत्नपार्क भित्र प्रबेश गर्दा लाग्थो कुनै चीनियाँ सहर भित्र गईरहेका छौँ । गेटदेखि नै चिनियाँ बिम्ब र संस्कृति झल्काउने आकर्षक बत्ति तथा सजाबटका सामग्री थिए । रत्नपार्क यति सुन्दर देखिएको थियो कि जहाँ राम्रा र उत्कृष्ट कार्यक्रमका लागि नयाँ गन्तव्यका रुपमा समेत चित्रित हुदै थियो ।