• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
डा. प्रकाशचन्द्र न्यौपानेसहित तीन जनालाई ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’

काठमाडौं । नेपालका वरिष्ठ छाती तथा क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पियाले आफ्नी स्वर्गीय माता चमेलीदेवी पियाको नाउँमा स्थापना गरेको ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’ पहिलोपटक नेपालीमुलका अमेरिकी प्राध्यापक डा. प्रकाशचन्द्र न्यौपानेसहित तीन जनालाई प्रदान गरिएको छ । नेपालमा क्यान्सरका विरामीको उपचारमा लामो समय काम गरी हाल सेवानिवृत्त भएकी वरिष्ठ