• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
ग्लोबल आइएमई बैंकको प्रायोजनमा ‘कोप कार्ड’ सेवाको शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडसँगको सहकार्यमा सहकारीहरुको लागि 'कोप कार्ड'को सेवा शुभारम्भ गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरुको लागि सहकारी पहिचान सहितको 'कोप कार्ड'को शुभारम्भ गर्नुभएको छ । यो कार्ड