• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

काठमाडौं । हतियारधारी समूहले महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालयका महोत्तरीका अनुसार महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको हो । प्रहरीले हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको तर कति रकम लुटपाट भएको हो भन्नेबारे खुल्न नसकेको बताएको छ