• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
प्रचण्डलाई आयोगको ८ घन्टे स्पष्टिकरण

काठमाडौँ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई ८ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगले मौन अवधिमा भोट मागेको भन्दै प्रचण्डलाई यो स्पष्टिकरण सोधेको हो । बिहीबार प्रचण्डले मौन अवधिमा चितवनका भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार रहेकाहरुको पक्षमा मत मागेको भन्दै ८ घण्टे स्पष्टीकरण सोधेको