© 2023
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्म ६ लेनको सडक उद्घाटन गर्नुभएको छ । ६ किलोमिटर लामो ६ लेनको सडकको उद्घाटन गर्न प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि भरतपुर पुग्नु भएको छ । भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्म