© 2023
काठमाडौँ। स्वास्थ्य सेवा विभागले ३५ वटा सरकारी स्वास्थ्य सस्थालाई स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण गरेको छ । विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा सङ्घीय, प्रादेशिक, प्रतिष्ठान, जिल्ला र पालिका अस्पताल गरी ३५ वटा स्वास्थ्य संस्थालाई आज करिब रु ७० करोड बराबरको स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण गरिएको हो । विभागका महानिर्देशक डा