© 2023
काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा असार १५ रोपाइँ महोत्सव–२०८३ को अवसरमा देशभर करिब ७५ लाख लिटर दही खपत भई झण्डै एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ। नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले असार १५ मा दही तथा दुग्धजन्य पदार्थको खपत उल्लेखनीय रूपमा वृद्धि हुने भएकाले