७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
५२ लाख पुरस्कारको १७औं धर्मश्रीको तयारी पूरा

काठमाडौं। नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरको आयोजनामा यही चैत ७ देखि ९ गतेसम्म हुने तीनदिने १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजकले सोमबार होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कुल ५२ लाख ६० हजार पुरस्कार राशि रहेको १७औं धर्मश्री, प्रथम