१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेमा ईश्वरको उम्मेदवारी घोषणापछि को–को समेटिए टिममा ?

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा भएपछि एमालेभित्र नेतृत्वको बहस सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि इच्छुक देखिएका बेला पोखरेलले उम्मेदवारी घोषणा गरेर बहस पेचिलो बनेको हो । एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा

एमालेमा ओलीको अर्को अस्त्र, पदाधिकारीको संख्या फेरि बढाउने !

अझै एक कार्यकाल नेतृत्व गर्ने तयारीमा रहेका ओलीले आफ्नो पक्षलाई बलियो बनाउन र नेताहरुलाई भागबन्डा पुर्‍याउन पदाधिकारी थप्न खोजेका हुन्