५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पर्साको बालसुधार गृहमा होली मनाइयो

पर्सा। यहाँस्थित बालसुधार गृहमा रहेका १२६ बालबालिकासँग खानपान तथा सांस्कृतिक कार्यक्रम गरी होली पर्व मनाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बालसुधार गृहमा बसेका बालबालिकालाई होली पर्वको दिनमा खुसियाली दिलाउनका लागि होली विशेष कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । “बाल सुधारगृहमा बालबालिकाले पनि होली मनाउन सकनु भन्ने उद्देश्यले