२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चिनियाँ वैज्ञानिकको चकित पार्ने दाबी – मान्छे अब कहिल्यै बूढो…

एजेन्सी । संसारका धेरैजसो मानिसहरुको चाहना हुन्छ कि उनीहरुको उमेर छिटो न बढोस् र उनीहरुमा छिट्टै बुढ्यौली नहोस् । मानिसहरू सधैं जवान र फुर्तिलो रहन चाहन्छन् । धेरै जसो मानिसहरु आफ्नो बढ्दो उमेरको बारेमा चिन्तित छन् किनभने उनीहरु बुढ्यौली हुन चाहँदैनन् । यसैबीच, एक चिनियाँ वैज्ञानिकले आफूले मानिसको बुढ्यौली रोक्न