© 2023
काठमाडौं: नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान गर्ने घोषणा गरेको छ। संघले हेमबहादुर मल्ल सम्मान २०८१ का लागि डा. रामकण्ठ माकजु श्रेष्ठ र २०८२ का लागि पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई छनोट गरेको हो। नेपाल जन–प्रशासन