© 2023
काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको अक्सनमा राष्टिय टिमका तीव्र गतिका बलर हेमन्त धामीलाई सुदूरपश्चिम रोयल्सले अनुबन्ध गरेको छ । शनिबार जारी अक्सनमा ‘बी’ क्याटागोरीका हेमन्तलाई चार टोली लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, सुदूरपश्चिम र पोखरा एभेन्जर्सले अधिकतम बोली १० लाख रुपैयाँ लगाएका थिए । तर, उनी लक्की ‘ड्र’ मार्फत

काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानको तीन विकेट झारेको छ । नेपालका हेमन्त धामीले अफगानिस्तानको लगातार