२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हेड्स नेपालद्वारा जेन्जी आन्दोलनका घाईतेलाई राहत सहयोग

काठमाण्डौं । हेड्स नेपालद्वारा जेन्जी आन्दोलनको दौरानमा तीन गोली लागेर गम्भीर घाइते भएका धर्मेन्द्र शाहीलाई राहत-सहयोग प्रदान गरिएको छ। कार्तिक १५ गते हरिबोधिनी एकादशिका दिन जेन्जी आन्दोलनका क्रममा गम्भीर घाइते भएका धर्मेन्द्र शाहीलाई नागार्जुन-१ स्थित उहाँकै आवासमा गएर आर्थिक राहत सहयोग स्वरूप नगद २० हजार प्रदान रुपैँया गरेको हो। कालिकोट

हेड्स नेपालको ३२औं साधारण सभा सम्पन्न

काठमाडौं । स्वास्थ्य, शिक्षा, कृषि, तथा विकास समाज (हेड्स नेपाल) को ३२ औं साधारण सभा तथा १२औं केन्द्रीय अधिवेशन काठमाडौंमा

सप्ताहव्यापी कार्यक्रम गरी हेड्स नेपालले मनायो ३२ औं स्थापना दिवस

गोरखा । सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी स्वास्थ्य, शिक्षा, कृषि तथा विकास समाज (हेड्स नेपाल)ले ३२ औं स्थापना दिवस मनाएको छ