२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाचिँदा तीन जनाको मृत्यु

पाँचथर । मेची राजमार्गस्थित पाँचथरको हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय प्रकाश चौधरी रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ । बेलिब्रिज खस्दा घाइते तीनै जनालाई पाँचथरबाट रेफर गरेर