१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिमालय क्षेत्र केवल भौगोलिक संरचना मात्र नभई धार्मिक, सांस्कृतिक तथा…

काठमाडौं ।  मदन भण्डारी कला साहित्य प्रतिष्ठानले हिमवत्‌ खण्डमा बसोबास गर्ने विविध जातजाति र समुदायको भाषा, साहित्य, कला, संस्कृति, सभ्यता र ज्ञान परम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने तथा सांस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यसहित ‘हिमवत् खण्ड कला–साहित्य–संस्कृति सम्मिलन २०८१’ आयोजना गरेकोमा म आयोजकहरूलाई हार्दिक धन्यवाद तथा बधाई दिन चाहन्छु । विगतदेखि नै