५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
म किन हिन्दू हूँ ?

हिमालमा तातेताते गरेर, हिउँमा खेलेर, हिमालयको पानी पिएर, हिमपहिरोसँग दौडिएर, हिउँका बर्षालाई शिरमा बोकेर हुर्केको हुनाले म हिन्दू हूँ । हिन्दमहासागर मेरो आँगनमा नाच्छ, हिन्दकुस पर्वत मेरो करेसामा उभिन्छ, हिउँ मेरो पिँढीमा पग्लन्छ, हिमपर्वतहरू मेरो घरको गारो बन्छन्, सगरमाथा छानो हुन्छ अनि ममा हिन्दूको सुगन्ध आउँछ । गाईको सन्तानलाई बाच्छा–बाच्छी,