२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘हाउसफुल ५’ हेर्न हलमै जाने कि ओटीटी कुर्ने ?

एजेन्सी । अक्षय कुमार, अभिषेक बच्चन र रितेश देशमुख बाहेक करिब एक दर्जन स्टार अभिनित फिल्म ‘हाउसफुल ५’ आजदेखि विश्वव्यापी रुपमा रिलिज भएको छ । साजिद नाडियाडवालाको प्रोडक्सन हाउसको यो फिल्मलाई तरुण मनसुखानीले निर्देशन गरेका हुन् । यो फिल्म २ घण्टा ४५ मिनेट लामो छ । फिल्मको कथा कस्तो छ