२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्यो

काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई उडानको भाडा पनि घटेको छ । पुस २७ गतेदेखि लागू हुने गरी हवाई भाडा घटाइएको वायुसेवा सञ्चालक संघले जनाएको छ । सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको भाडा ८८५ रुपैयाँले घटेको छ । यसअघि उक्त रुटमा ८ हजार ३९५ रुपैयाँ भाडा रहेकामा अब ७