१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हलेसी बजारमा आगलागी: ७ करोड ३० लाख बराबरको क्षति

दिक्तेल । खोटाङको हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति भएको छ । आइतबार साँझ हलेसी बजारमा ग्यास लिक हुँदा सुरू भएको आगोले भीषण रूप लिँदा ७ करोड ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका

गर्मी कारण हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा

खोटाङ । अत्यधिक गर्मी बढेपछि हलेसी तुवाचुङ नगरपालिकाका नौ वटा सामुदायिक विद्यालयमा बिहानी कक्षा सञ्चालन गरिनेभएको छ । दिउँसोको गर्मीका