२५ श्रावण २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हर्मुजमा शुल्क लिने इरानको अडान

तेहरान। हर्मुज जलमार्गमा समुद्री यातायातलाई सामान्य बनाउने प्रयासहरूबीच इरानले सेवाहरूको बदलामा शुल्क लिने सम्भावना जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भन्नुभयो,“समुद्री सेवाहरू उपलब्ध गराउँदा भुक्तानी गरिनु सामान्य कुरा हो। इरान र ओमान जलमार्गमा एक अस्थायी मध्यवर्ती मार्ग बनाउनेबारे वार्ता गरिरहेका छन्।” पश्चिम एसियामा चर्किएको द्वन्द्वबीच इरान कुनै पनि