६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादी नेता हरिवोल गजुरेलको दाबी – सुहाङले जितीसके

इलाम । नेकपा माओवादी केन्द्रका उप महासचिव हरिवोल गजुरेल वामपन्थीहरूको एकतालाई नयाँ शिराबाट उठाउन सुहाङ नेम्वाङलाई इलामबाट जिताउनु पर्ने बताए । नेकपा एमाले इलामले आयोजना गरेको चुनावी सभामा बोल्दै गजुरेलले नयाँ शिराबाट वामपन्थीहरूको एकताका लागि इलामले सन्देश दिनु पर्ने बताए । उनले २०७४को निर्वाचनमा वामपन्थीहरू गठबन्धन भएको र पछि गठबन्धन