१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भुइँमा कहिल्यै खुट्टा नटेक्ने अचम्मको चरा

एजेन्सी । पृथ्वीमा धेरै प्रकारका जनावर र पंक्षीहरू बस्छन् । तपाईंले रुखमा बसेको वा आकाशमा उडिरहेको पंक्षीहरू देख्नु भएको होला । यसका साथै भुइँमा बसेर वा दाना टिप्दा चरा त देख्नुभएको होला तर यो संसारमा एउटा यस्तो चरा पनि छ जसले आफ्नो खुट्टा जमिनमा राख्न चाहँदैन । हो, हरियाल नामको