१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
परिवर्तन नेपाल नामक सस्थाबाट बिभिन्न कलाकार सम्मानित

काठमाडौं । परिवर्तन नेपालले हरितारा चलचित्र पुरस्कारद्वारा वरिष्ठ अभिनेत्री मिथिला शर्मालाई सम्मान गरेको छ । बुधवार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हरितारा चलचित्र पुरस्कारद्वारा शर्मालाई सम्मान गरेको हो । दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार र चेतन कार्की स्मृति पुरस्कारद्वारा पनि चलचित्र क्षेत्रमा विशेष योगदान दिएका कलाकारहरुलाई सम्मान गरिएको