२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हनुमानढोका परिसरमा सवारी निषेध गर्ने बालेन शाहको निर्णय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको हनुमानढोका परिसरमा सवारी साधानलाई प्रवेश निषेध गरेको छ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले आज एक सूचना जारी गर्दै हनुमानढोकाको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक भएकाले सवारी प्रवेश निषेध गरिएको बताउनुभयो । केही दिनयता सामाजिक सञ्जालमा हनुमानढोका तथा वसन्तपुर