© 2023
काठमाडौँ। नेपालमा उपलब्ध गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा दुई दिने शैक्षिक मेला शुरु भएको छ । विगत ११ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस मेलाले नेपाली शैक्षिक संस्थाहरूले पनि अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ । मेलाका आयोजक