© 2023
कुन शब्दले परिभाषित गरुँ म ? मेरो बाल्यकाललाई । भाग्य खोटो भनुम या त नियतिको खेल नै यस्तै ? बुढेसकालमा सहारा हुन्छे भन्ने खुशीले जन्माएकी थिइन् रे मेरी आमाले मलाई । घरमा मभन्दा पहिला नै चार चार सन्तान थिए– तीन दाजु अनि एक दिदी । म थपिएँ परिवारमा अन्तिम सदस्य