© 2023
काठमाडौँ। स्पेन पछिल्लो केही वर्षयताकै सबैभन्दा विनाशकारी डढेलोको संकटबाट गुज्रिरहेको छ । म्याड्रिड र छिमेकी प्रान्त एभिलाका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण दशौँ हजार मानिसहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् भने ठूलो संख्यामा नागरिकहरूलाई घरभित्रै रहन निर्देशन दिइएको छ । डढेलोले देशका हजारौँ हेक्टर वन क्षेत्र खरानी बनाएपछि स्पेन