६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

झापा। यहाँको शिवसताक्षी नगरपालिका–१ मा मन्दिर टोलमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश पौडेलकाअनुसार सो दुर्घटनामा बिर्तामोड–५ निवासी  अन्दाजी २५ वर्षीया निरूता भट्टराईको मृत्यु भएको हो । पाराबारीबाट धरमपुर चोकतर्फ आउँदै गरेको प्र.१–०१–०१६ प ९३५८ नं को स्कुटर र विपरीत