© 2023
काठमाडौँ। स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा नेपालले १७५ रनको लक्ष्य पाएको छ। टस जितेर पहिला फिल्डिङ रोजेको नेपालविरुद्ध नेदरल्यान्ड्सले २० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै १७४ रनको योगफल तयार पार्यो।नेदरल्यान्ड्सका ब्याटरहरूले संयमित प्रदर्शन गर्दै नेपालको बलिङ आक्रमणलाई दबाबमा राखे। शुरुवाती ओभरमा नै नेपालले केही सफलता