७ मंसिर २०८१, शुक्रबार
,
Latest
पुटिनले पश्चिमा मुलुकलाई दिएको चेतावनीबाट नडराउने स्वीडेनको भनाइ खानेपानी आयोजना चाँडो मर्मत गर्नुहोस्: मन्त्री यादव दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप देखी बिभिन्न निकायमा… राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?
विषको पोका: क्यान्सर ल्याउने क्रिम किनेर प्रयोग गरेको ?

गोरो पार्ने क्रिममा मिसाइएको मर्करीले छालामा विभिन्न समस्या ल्याउँछ । विश्व स्वास्थ्य संघका अनुसार मर्करीले मिर्गौला बिगार्ने, रोग–प्रतिरोधात्मक क्षमता घटाउने, रगतको कमी गराउने, गर्भवती महिलाको गर्भपतनसमेत गराउन सक्नुका साथै यसले बच्चाहरुको मस्तिष्कको विकासमा पनि घातक असर पार्न सक्छ । अहिले नेपालमा रसायन मिसाएको तरकारीहरु खानुहुँदैन भन्ने धेरैले बुझिसकेका छन् ।