२० पुष २०८१, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो २८ हजार मेगावाटका लागि रु ६५ खर्ब लगानी आवश्यक आजदेखि देशभर एकैसाथ जलपन्छी गणना गरिँदै  भारत भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता हवाई, संस्कृति र पर्यटन नीति बनाउन लागिपरेका छौँः मन्त्री पाण्डे विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान साहित्य राजनीतिक र सामाजिक रुपान्तरणको संवाहक होः पूर्वराष्ट्रपति भण्डारी देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनको झण्डा उठाउनुपर्छः महामन्त्री शर्मा समाजवादी विचारधाराको विकासमा माओवादी नेताहरुको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?
जब सोनु सुदलाई मुख्यमन्त्री पदको प्रस्ताव गरियो

एजेन्सी । बलिउड अभिनेता सोनु सुदले आफूलाई मुख्यमन्त्री र उपमुख्यमन्त्रीको प्रस्ताव आएको खुलासा गरेका छन् । तर, उनले त्यसलाई अस्वीकार गरे । उनको अस्वीकारको कारण उनीलाई बिना भेदभाव मानिसहरूलाई मद्दत गर्ने आफ्नो स्वतन्त्रता गुमाउने डर थियो । ह्युमन्स अफ बम्बेसँगको कुराकानीमा सोनू सूदले भने–‘मलाई मुख्यमन्त्री पदको प्रस्ताव आएको थियो ।